जेठ २६ देम्बा खबर
दानुरी शेर्पाे ओखलढुगां । स्वास्थ्य चौकी च्यानमको भवन निर्माण कार्य अन्तिम चरणमा । बिगत ८ बर्षदेखि निर्माणाधिन रहेको स्वास्थ्य चौकी च्यानमको भबन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधिन स्वास्थ्य चौकीको ३२ कोठे भबन निर्माणको अन्तिम चरणमा पुगेको हो । बिभिन्न समयमा ठेकेदारले काम छाडेर हिँडने गरेपछि भबन निर्माणमा ढिलाई भएको स्थानीयले बताएका छन् । अहिले निर्माणाधिन स्वास्थ्य चौकी भबनको झ्याल ढोका रंगरोगन गर्ने काम भैरहेको ठेकेदार सोम गज्मेरले जानकारी दिनुभयो । गज्मेरका अनुसार अब मात्र १० प्रतिशत काम बाँकी भएकाले महिनाभित्र काम सकाएर भबन जिम्मा दिइने बताउनुभयो । उक्त स्वास्थ्य चौकीको भबन निर्माणमा ढिलाई हुँदा स्वास्थ्य सेवा प्रबाहमा समस्या हुनुका साथै सानो तिनो स्वास्थ्य समस्या भएपनि ओखलढुगां सामुदायिक अस्पतालमा आउनुपर्ने बाध्यता थियो ।
See more at : dembakhabar.blogspot.com

0 comments: