देम्बा खबर, जेठ १५– सर्च इन्जिन गुगलले नेपाली गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा राखेको छ ।
दिवसको अबसरमा गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा डाँफे राख्दै नेपालप्रति सम्मान प्रकट गरेको हो ।देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्रनो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल भनिन्छ ।नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् ।
0 comments: