Saturday, May 27, 2017

लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालकको पनि निधन

शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि राति निधन भएको  
लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति  बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए  



घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालराजधानी पठाइएको   चालक पारस राई  सहचालक सुजन मानन्धरको मृत शव बिहान  : ३० बजे एयर डाइनेस्टीकोहेलिकप्टरबाट राजधानी पठाएको प्रहरीले जनाएको   
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: