Monday, June 12, 2017

एसईई नजिता असार पहिलो साता

काठमाडौं, जेठ २८ —परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन(एसईई) को नतिजा ढिलोमा असार पहिलो साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक स्रोतले जनाए अनुसार नतिजा असार २ गते शुक्रवार गर्ने तयारी थालिएको छ ।




जेठ अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी भए पनि केहि ढिलाई भएकाले असार पहिलो हप्ता गर्ने तयारी थालिएको हो । परीक्षामा नियमित र आंशिक गरी पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन् । परीक्षा गत चैत ३ गतेदेखि भएको थियो ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: