Thursday, May 18, 2017

‘ट्युबलाइट’ले कमायो रिलिज अघि नै १३० करोड


काठमाडौं । सलमान खानको प्रतिक्षित चलचित्र ‘ट्युबलाइट’ ले रिलिज अघि नै १३० करोड कमाई गरेको छ । 

‘ट्युबलाइट’ को वितरण अधिकार एनउच स्टुडियोलाई विक्री गर्दा न्युनतम ग्यारेन्टीवापत उतm रकम निर्माण युनिटले प्राप्त गरेको हो । यो न्युनतम ग्यारेन्टी रकम आमिर खानको चलचित्र ‘दंगल’ भन्दा पनि बढी हो । 

यो चलचित्रको बिक्री भएको वितरण अधिकार सबैभन्दा बढी मूल्य पाएको चलचित्र हो । चलचित्रले ओभरसिज राइट भने बिक्री नगर्ने जनाएको छ । गुजरात र राजस्थानमा यो चलचित्रको वितरण अधिकार विक्री गरिएको छ ।

-BK
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: