Thursday, May 18, 2017

‘बाहुबली’का निर्मातालाई धम्क्याउने ६ जना प्रहरीको फन्दामा


dkbc

देम्बा खबर । ‘बाहुबली–२’ को सफलता पछि यसका निर्मातालाई धम्की दिने र रकम माग्ने ६ व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
ती व्यक्तिले रकम नदिए चलचित्रलाई पाइरेट गर्ने धम्की दिएका थिए । ‘मिड–डे’का खबरअनुसार हैदरावाद प्रहरीले निर्माता करण जोहर र अन्यसँग १५ लाख माग गरेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
यी ६ व्यक्ति मध्ये एकजना बिहारको एउटा सिनेमा घरका मालिक पनि थिए । प्रहरीका अनुसार यो समूहले अन्य चलचित्रसमेत पाइरेट गर्दै आएको छ ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: