Friday, May 19, 2017

तपाईंलाई थाहा छ , भोजन गर्ने सही तरिका

डा. लोचन कार्की कन्सल्ट्यान्ट फिजिसियन
बिहान उठेलगत्तै दूधचिया सकेसम्म नखानु नै राम्रो हुन्छ । कालो चियामै चित्त बुझाउनु स्वास्थ्यका लागि उत्तम हो । मौसमअनुसार उपलब्ध हल्का फलफूल ब्रेकफास्ट गर्ने ।
बिहानको खाना हल्का खाएकै राम्रो हुन्छ । ‘रिभर्स डाइटिङ’ गर्ने अर्थात् भात कम र तरकारी बढी खाने । कम भातले पेट अघाउँदैन भने तरकारी बढी खाने, सलादमा जोड गर्ने ।
दिउँसो डाइटयुक्त हल्का खाजा खाने । माछा, मासु, अन्डाजस्ता क्यालोरीयुक्त खाना यतिवेला खानु राम्रो हुन्छ । एकैपटक धेरै खाने बानी राम्रो होइन । बरु, पटक–पटक गरेर थोरै–थोरै खाने ।
बेलुका हल्का खाना खानु राम्रो हुन्छ । क्यालोरीयुक्त खाना नखाने । ७ बजेभित्र खाना खाइसकेमा स्वास्थ्य निकै
राम्रो हुन्छ ।
नयाँ पत्रिकाबाट
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: