Wednesday, May 17, 2017

आफ्नो स्मार्टफोन कसरी टय्राक गर्ने ???


देम्बा खबर 
स्मार्टफोन आफ्नो अधिनमा कसरी राख्ने त्यो सबैलाई इच्छा हुन्छ । तर, तपाई अरु कसैको स्मार्टफोन आफ्नो बसमा राख्न चाहनु हुन्छ । त्यसका लागि दिमाग धेरै खियाउन आवश्यक छैन । यसका लागि गूगल प्ले स्टोरबाट एप्स डाउनलोड गर्न सकिन्छ । एप्सको नाम Track My Phone हो । यसलाई सित्तैमा डाउनलोड गर्न सकिन्छ । यस एप्सको सहयोगबाट फोनमा १६ आदेश दिन सकिन्छ ।

१. भाइब्रेट
२. रिङ लाउड
३. सो म्यासेज
४. कल टु नम्बर
५. गेट मोबाइल लोकेशन
६. टेक पिक्चर फ्रर्म फ्रन्ट क्यामरा
७. टेक पिक्चर फ्रर्म ब्याक क्यामरा
८. लक स्क्रिन
९. चेन्ज पिन
१०. फ्यास लाइट
११. इयवल वाइफाइ
१२. डिसयवल वाइफाइ
१३. इनयवल मोबाइल वाइफाइ
१४. डिसयवल इन्टरनेट
१५. इनयवल जिपिएस
१६. डिसयवल जिपिएस
फोनलाई कसरी राख्ने आफ्नो अधिनमा ?
१. यसका लागि सबैभन्दा पहिला Track My Phone एप्स डाउनलोड गर्नु पर्ने हन्छ ।
२. डाउनलोड पछि एप्स परमिसनको अलाव गर्नु पर्नेछ । इमेल आइडि र पासर्पोट राखेर रजिस्ट्रेशन गर्ने ।
३. त्यस पछि नयाँ विण्डो खुल्छ । जसमा एक्टिभ एडमिन प्रिभिलेज ट्याप गरेपछि एक्टिभमा ट्याप गर्ने ।
४. अब कुनै पनि दोस्रो मोबाइल वा ल्यापटपमाTrack My Phone best android app खेल्ने ।
५. लगत्तै Track My Phone मा ट्याप गरेपछि नयाँ पेज खुल्छ ।
६. लगइनमा क्लिक गरेर आइडी पासवर्ड राख्ने ।
७. यसपछि अर्को नयाँ पेज खुल्छ । त्यसबाट उपरोक्त ८ आदेश मध्य कुनै पनि दिन सकिन्छ । एजेन्सीको सहयोगमा
- See more at: http://www.dembakhabar.blogspot.com
-Click
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: