Tuesday, July 25, 2017

एउटा फ्रि एप्स जसले तपाईको डिलिट भएको फोटो रिकभर गर्न सक्नुहुनेछ

देम्बा खबर । सबै व्यक्तिले आफ्नो स्मार्टफोनमा धेरै फोटोहरु राखेको हुन्छ । यस्ता फोटोहरु कुनै कार्यक्रम, कुनै पुरानो यादहरु तथा कुनै साथीहरु बाट लिएको हुन सक्छ । कुनै यस्ता फोटोहरु हुन्छन हामी सँग जुन फोटोको व्याकपहरु अन्य मोबाइल वा मेमोरीमा राखेको हुँदैन । कहिले काँही फोनबाट जानेर वा नजानेर फोटोहरु डिलेट हुने गर्दछ । यसरी डिलेट भएको फोटोहरुलाई  Disk Digger नामको एप्सबाट रिकभरी गर्न सकिन्छ । यो एप्स अहिले सम्ममा ५ करोड पटक इन्स्टल भइसकेको छ....

–यस एप्सको पुरा नाम Disk Digger photo recovery  हो ।
–प्रयोगकर्ताले यस एप्सलाई गुगल प्ले स्टोबाट निःशुल्क इन्स्टल गर्न सक्ने छ ।
–यो एप्सलाई अहिलेसम्म ५ करोड पटक डाउनलोड भईसकेको छ ।
–यस एप्सको दाबी छ की यस एप्सले डिलिट भएको फोटोलाई फेरि रिकभर गर्ने छ ।

–यस एप्सको प्रयोगको  लागी फोनलाई रुट गर्नु पर्दैन ।
–प्रयोगकर्ताले यस एप्सलाई प्रयोग गर्न फोनलाई रुट गर्नु पर्दैन ।
–यस एप्सलाई इन्स्टल गरेपछि सिधै डिलिट भएको फोटोलाई सर्च गर्न सकिन्छ ।
–यो एप्सले फोटोसाथ साथै भिडियोलाई पनि सर्च गर्छ
यस एप्सलाई इन्स्टल गर्नको लागी यस लिंकमा क्लिक गर्नुहोस् ।

यी कारणहरुले हुन्छ तपाईको स्मार्टफोन स्लो, अब नर्गुस यी गल्तीहरु



See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: