देम्बा खबर । हाम्रो शरिरको बाँकी अंग जस्तै कलेजो पनि एक महत्वपुर्ण अंग हो । कलेजो पेटको दाहिने पट्टी तलतिर हुन्छ । कलेजोले हाम्रो सम्पुर्ण शरिरलाई कण्ट्रोल गर्छ । यदि कलेजोमा कुनै पनि समस्या आएमा त्यस्को तुरुन्तै उपचार गर्नुपर्छ । मद्यपान, धुम्रपान, धेरै अमिलो खानेकुरा, नुनको अत्याधिक प्रयोग गर्नाले कलेजोमा समस्या आउन सक्छ । कलेजोमा समस्याको उपचार गर्नको लागी पहिले हामीलाई लक्षण हरुको बारेमा जानकारी हुन जरुरी छ । आज हामी त्यही ललक्षणहरुको बारेमा कुरा गर्नेछौँ ।
कलेजोमा समस्या भएमा देखा पर्ने लक्षणहरु
१. कलेजो भएको ठाउमा दुख्नु ।
२. अल्छि लाग्नु र कमजोरी महशुस हुनु
३. पेट सुनिनु ।
४ भोक नलाग्नु ।
५. छातीमा गह्रौं महशुस हुनु ।
कलेजो खराब हुनु बाट बचाउने उपाय
१. दैनिक ३/४ पटक कागती पानी पिउने
२. दैनिक फलफुलको रस पिउने
३. दैनिक जामुनको जुस पिउनाले पनि कलेजो स्वस्थ रहन्छ ।
४. यदि तपाईको कलेजोमा समस्या छ भने खरबुजाको खाने गर्नुस्
५. अमलाको दैनिक खाएमा कलेजाको दुखाई कम हुने र कलेजो खराब हुन बाट बचाउँछ ।
See more at : dembakhabar.blogspot.com
कलेजोमा समस्या भएमा देखा पर्ने लक्षणहरु
१. कलेजो भएको ठाउमा दुख्नु ।
२. अल्छि लाग्नु र कमजोरी महशुस हुनु
३. पेट सुनिनु ।
४ भोक नलाग्नु ।
५. छातीमा गह्रौं महशुस हुनु ।
मधुमेहका रोगीले नियमित रुपमा खानै पर्ने खानेकुराहरु
कलेजो खराब हुनु बाट बचाउने उपाय
१. दैनिक ३/४ पटक कागती पानी पिउने
२. दैनिक फलफुलको रस पिउने
३. दैनिक जामुनको जुस पिउनाले पनि कलेजो स्वस्थ रहन्छ ।
४. यदि तपाईको कलेजोमा समस्या छ भने खरबुजाको खाने गर्नुस्
५. अमलाको दैनिक खाएमा कलेजाको दुखाई कम हुने र कलेजो खराब हुन बाट बचाउँछ ।
0 comments: