Tuesday, July 25, 2017

शाहरुख खान बने बाहुबली


‘बाहुबली’ र ‘बाहुबली २’ को सफलतापछि बलीउडलाई पनि यो लाग्न थालेको छ कि यही थीममा अरु पनि फिल्म बनाउन आवश्यक छ । यस्तैमा अब एक फिल्मको तयारी पनि सुरु भएको छ र यसमा जोडिएका छन् बलीडस्टार शाहरुख खान ।

बाहुबली २ का निर्माता र नायक प्रभाषकाे सम्पती कती ? सुनेर छक्क परिन्छ !


इन्डस्ट्रीमा चर्चा छ कि शाहरुख खान चाँडै नै आदित्य चोपडाको नयाँ फिल्मको काम सुरु गर्दैछन् । यसको पहिलो शेड्यूल डिसेम्बरमा राखिएको छ । फिल्मलाई ‘बाहुबली’बाट इन्स्पायर्ड बताइएको छ । 
शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म 'जब हैरी मेट सेजल'को प्रमोशनमा व्यस्त छन् । फिल्ममा अनुष्का शर्माको पनि मुख्य भूमिका छ । रब ने बना दी जोडी र जब तक है जान फिल्मपछि अनुष्का एकपटक फेरि शाहरुखसँग देखिँदैछिन् । इम्तियाज अली 'जब हैरी मेट सेजल'का निर्देशक हुन् । 
@Filmykhabar.com

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: