Saturday, June 24, 2017

सीटीईभीटी प्रवेशमा परीक्षामा चर्को शुल्क

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेको खबर आजको कान्तिपुरमा छ ।

प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ ।
साधारणतर्फको ११ कक्षामा भर्ना एक सय २५ रुपैयाँ लिइरहेको छ भने, प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले थप १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्छ ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: