Monday, July 24, 2017

यी कारणहरुले हुन्छ तपाईको स्मार्टफोन स्लो, अब नर्गुस यी गल्तीहरु


हिजो आज सबैको हातमा एक एण्ड्रोइड फोन हुन्छ । दुनिया भरमा नै सबैभन्दा बढी अहिले एण्ड्रोइड फोनको प्रयोग हुन्छ । एण्ड्रोइड बाहेक अन्य फोनहरु पनि छ जस्तै ः ष्यक  स्मार्ट फोन पनि अधिक रुपमा प्रयोग हुन्छ । प्रयोग आधारमा हेर्ने हो भने ष्यक  प्रयोग कर्ता भन्दा ब्लमचयष्म प्रयोगकर्ता बढी छ । प्रत्येक बर्ष नयाँ एक विशेषताका साथ नयाँ फोन निर्माण हुन्छ । नयाँ विशेषता भएपनि फोनको स्पीड कम हुन लाग्छ ।

आज हामी यस्तो कुरा गर्न लागेको छौँ जसले गर्दा फोनको स्पीड स्लो हुन्छ ।
त्यसो भए कसरी स्पीडलाई फास्ट गर्न सक्छौं सिकौं ।


ओएस अपग्रेड
सबैभन्दा पहिले त तपाईलाई थाहा हुनु प¥यो कि सबै फोनको स्पीड ओ एस र ¥यामको कम्बिनेसनको आधारमा हुन्छ । तपाईलाई पनि थाहा होला प्रत्येक स्मार्टफोनमा प्रोसेसर र ओएस हुन्छ । यदि तपाई पुरानो फोन प्रयोग गर्दै हुनुहुन्छ र यसलाई अपग्रेड गर्दै हुनुहुन्छ । त्यसो भए तपाइको फोनको प्रोसेसरले नयाँ ओएस लिन्छ लिदैन यो कुरामा ख्याल गर्नुपर्छ । यदि तपाइले यो कुरालाई ध्यानमा राख्नुभएन भने तपाईको फोन स्लो हुन्छ र विभिन्न अरु पनि समस्या आउँछ ।

एप अपडेट 
हामी आफ्नो एण्ड्रोइड फोनमा विभिन्न प्रकारको एप्सहरु डाउनलोड गछौँ । गेम एप्स , इन्टरनेट एप्स र अन्य विभिन्न प्रकारका एप्सहरु पनि । साधारण एप्सहरुले पनि विस्तारै स्टोरेज क्षमता बढी लिन्छ र फोनको स्पीड घट्दै जान्छ यसको मुख्य कारण भनेको एप्सको अपडेट हो त्यसैले एप्स अपडेट गर्दा चाहिने एप्सलाई मात्र अपडेट गर्ने ।

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ


ब्याकग्राउण्डमा चल्ने एप्सहरु
कुनै एप्स यस्तो हुन्छ जब तपाइले मोबाइलमा नेट चलाउनु हुन्छ तब ती एप्सहरु आफै चल्न थाल्छ र फोनलाई स्लो बनाउँछ । हामीले नेट चलाउने बेला यस्ता एप्सहरुलाई च्भकतचष्अतभम गर्नु पर्छ

स्टोरेज फुल
तपाईको फोनको स्टोरेज फुल भएमा पनि फोनको स्पीड स्लो हुन्छ त्यसैले आफ्नो एण्ड्रोइड फोनको स्टोरेज समय समयमा फ्रि गर्नुपर्छ ।


See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: