डिलिट भएको फोटो रिकभर गर्ने अप्सन तपाइलाई सेटिंगमा मिल्ने छ ।
फेसबुक सेटिंग प्यानल खोल्नुहोस्
सबैभन्दा पहिले आफ्नो पेजको दाहिने पट्टी माथी रहेको ड्रपडाउनमा क्लिक गर्नुहोस् र सेटिंगमा जानुहोस्
See more at : dembakhabar.blogspot.com
फेसबुक सेटिंग प्यानल खोल्नुहोस्
सबैभन्दा पहिले आफ्नो पेजको दाहिने पट्टी माथी रहेको ड्रपडाउनमा क्लिक गर्नुहोस् र सेटिंगमा जानुहोस्
Download copy of
Facebook Data मा क्लिक गर्नुहोस्
अब खुलेको सेटिंगसको पेजको अन्तिममा दिएको अप्सन अथवा Download copy of
Facebook Data मा क्लिक गर्नुहोस् ।
Download Archive मा क्लिक गर्नुहोस ।
अव यस प्रकारको पेज खुल्नेछ । क्लिक गरेपछि तपाईलाई एउटा dialog box आउनेछ जसमा लेखिएको हुनेछ जब तपाईको युजर डाटा Archive सक्नेछ, फेसबुकले तपाईको रजिष्टर गरेको इमेल आइडीमा पठाइदिनेछ । यस्तो मेसेजमा क्लिक गर्नुहोस । यसरी तपाइ आफ्नो डिलिट गरिएको डाटालाई रिकभर गर्न सक्नुहुने छ ।
0 comments: