Friday, July 21, 2017

सन्नी लियोनी बनिन् आमा


बलिउड नायिका सन्नी लियोनी आमा बनेकी छिन् । केही वर्ष सन्तान नजन्माउने योजनामा रहेकी सन्नी आमा बनेको सुन्दा कतिलाई अविश्वास लाग्छ सक्छ । उनले दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्विकारेकी छिन् ।
हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार महाराष्ट्रको लातुर जिल्लाको एक अनाथ बालिकालाई उनले अपनाएकी छिन् । वालिकाको नाम निशा कौर राखिएको छ । आफुलाई आमा बन्ने रहर भएपनि गर्भवती हुन डरलाग्ने बताउँदै आएकी सन्नीले काम धेरै गर्न बाँकी रहेकाले तत्काल गर्भवती हुन सम्भव नभएको धारणा राख्दै आएकी थिइन ।
रियालिटी शो ‘बीग बोस’ मार्फत बलिउडमा प्रवेश गरेकी सन्नीले दर्जन बढी हिन्दी चलचित्रमा काम गरेकी छिन् ।
-indiaexpress

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: